• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

Simple tips to Flirt with Ladies

४ मिनेट अघि
२

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

१ घण्टा अघि
३

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

१ घण्टा अघि
४

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

१ घण्टा अघि
५

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

१ घण्टा अघि
६

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

१ घण्टा अघि
७

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

२ घण्टा अघि
८

शेयर बजारमा सामान्य वृद्धि

२ घण्टा अघि
९

ठमेलमा युवतीको कुटपिट गरी हत्या

३ घण्टा अघि
१०

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

३ घण्टा अघि
११

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

३ घण्टा अघि
१२

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • आपूर्ति बढाउन ऊर्जा मन्त्री रायमाझीद्वारा छलफल

    Reporterप्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (२ साल अघि)
  • ७४५ पाठक संख्या
  • electro

    ३ बैशाख,काठमाण्डौ – विद्युत माग र आपूर्तिमा चाप परेपछि जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले विद्युत आपूर्ति बढाउन छलफल सुरु गरेका छन् ।

    बुधबार, मन्त्री रायमाझीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगि प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठलगायतका अधिकारीसँग छलफल गरेका हुन् । मन्त्री रायमाझीले उपभोक्तालाई लोडसेडिङ नहुने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

    प्राधिकरणको तथ्याङ्कअनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा दुई सय मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रबाट २०० मेगावाट विद्युत उत्पादन भइरहेको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ । प्रणालीमा विद्युतको उच्चतम माग १४६३ मेगावाट, औसत माग ११५० मेगावाट पुगेको छ ।

    यो माग पूर्ति गर्न प्राधिकरणका विद्युतगृहहरुबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट २०० मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ । धनुषाको ढल्केबर पूर्वतर्फ विद्युत आपूर्तिका लागि समस्या छैन । ढल्केबरपश्चिम बाँकेको कोहलपूरसम्म विद्युतको माग अधिक रहेको तर प्रसारण तथा वितरण पूर्वाधार पनि पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ ।

    ढल्केरबाट रौतहटको चन्द्रनिगाहापुरसम्म हाल रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब २०० मेगावाट मात्रै विद्युत प्रवाह हुन सक्छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर – मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ ।

    प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड९एनभीभीएन०बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत् जुलाई – नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

    वैशाखको अन्तिमबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास छ ।

  • subhayug
  • ऊर्जामन्त्री
  • टोपबहादुर रायमाझी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • Simple tips to Flirt with Ladies

  • कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल


  • समाचार
  • १

    Simple tips to Flirt with Ladies
    ४ मिनेट अघि

  • २

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    १ घण्टा अघि

  • ३

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    १ घण्टा अघि

  • ४

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ५

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    १ घण्टा अघि

  • ६

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    १ घण्टा अघि

  • ७

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    २ घण्टा अघि

  • ८

    शेयर बजारमा सामान्य वृद्धि
    २ घण्टा अघि

  • ९

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ३ घण्टा अघि

  • १०

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution