• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

१५ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

१५ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

४ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • खराब यौन जीवनः यस्तो कारणले तपाइलाई ४ तरिकाबाट खतरा

    Health News Reporterप्रकाशित मिति: २०७८ बैशाख २, बिहिबार (१ साल अघि)
  • ८३६ पाठक संख्या
  • sex and sleep

    २ चैत,काठमाण्डौ – वैवाहिक जीवनमा योनसम्बन्ध निकैनै महत्वपुर्ण मानिन्छ । जसरी राम्रो यौन जीवनले तपाईंको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ, त्यस्तै खराब यौन सम्बन्धले यसमा नकारात्मक प्रभाव समेत पार्ने गर्छ । नराम्रो यौन सम्बन्धको मतलब यो होइन कि तपाई्ंहरू दुवै यौन सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न ।

    नराम्रो यौन सम्बन्धको मतलब दुई पार्टनरबीच लामो समयदेखि यौन सम्पर्क नराख्नु पनि यसको कारण हुन सक्छ । पार्टनरसँग सम्बन्ध निर्माणमा ढिलाइ उपयुक्त हुँदैन । लामो समयसम्म सेक्स नगर्नु वा असन्तुष्ट रहनु भयो भने तपाईंको सम्बन्धमा धेरै नराम्रो प्रभाव पर्न सक्छ। यहाँ खराब यौनका चार साइड इफेक्टहरू उल्लेख गरिएका छ ।

    लाग्न सक्छ ‘रातो चिह्न’
    काम वा कुनै अन्य व्यस्तताको कारण यदि तपाईं आफ्नो पार्टनरसँग लामो समयसम्मका लागि उपयोगी समय खर्च गर्न सक्नुहुन्न भने, यो ठूलो कुरा होइन। यो समस्या केही दिनमै सबै ठीकठाक हुनेछ । तर यदि तपाईं दुवै समय यौन सम्बन्धबाट टाढा हुनु भयो भने यसले समस्या निम्त्याउन सक्छ । किनकि अब उनीहरू आत्मीय क्षणलाई एक अर्कासँग सेयर गर्न सक्दैनन् । जसले सम्बन्ध टाढा बनाउँदै लैजान्छ ।

    सेक्सुअल्ली फ्रस्टेसनमा जाने खतरा
    यदि तपाईं लामो समयसम्म यौन सम्बन्धमा सन्तुष्ट हुन सक्नुहुन्न भने यसले फ्रस्टेसनमा लैजान सक्ने धेरै सम्भावना हुन्छ । यदि यसको लक्षणहरू देखा पर्न थाल्यो भने तपाईं दुवैले आफ्ना महत्त्वपूर्ण काम भए पनि छाडेर एक अर्कामा समय बिताउन सुरु गर्नुहोस् ।

    तपाईं यौनबाट टाढा जानुहोस्
    यो एक ठूलो गलत धारणा हो कि यौनमा पुरानो अनुभव जगाउनको लागि केही दिन यौनबाट टाढा रहनुपर्छ । वास्तवमा, जब तपाईं लामो समयसम्म यौन सम्बन्ध राख्नुहुन्न, यसप्रति तपाईंको उदासीनता बढ्दै जान्छ ।

    यौन तपाईंको जीवनद्वारा कम हुन्छ। त्योभन्दा पनि खराब कुरा त जब पार्टनर र तपाईं आफैंलाई सन्तुष्ट पार्न अन्य तरिकाहरू फेला पार्नुहुन्छ। यदि यौन जीवन निरस भएको छ भने त्यसबाट दूरी बनाउनुको सट्टा यसमा हुने सुस्तता हटाउने कोसिस गर्नुहोस् ।

    प्रयास गर्नुहोस् तर धेरै नगर्नुहोस्
    जब तपाईं यौनको बारेमा धेरै सोच्न थाल्नुहुन्छ । त्यसपछि कुरा झन् झन् खराब हुँदै जान्छ। एक यौनरहित सम्बन्ध सिर्जना नगर्नुहोस् । यदि तपाईंलाई वास्तवमै समस्या छ जस्तो लाग्छ भने सम्पूर्ण दुनियासँग यसको बारेमा कुरा गर्नुको सट्टा राम्रो सम्बन्ध विशेषज्ञसँग कुरा गर्नुहोस् ।

  • subhayug
  • यौन सम्बन्ध
  • प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • भिटेनले गाए फिल्म ‘छड्के २’ मा गीत

  • प्रत्यक्ष र समानुपातिकतर्फबाट आधा दर्जन संस्कृतिकर्मी सांसद् निर्वाचित्

  • भोट चाहिए रक्सी खुवाउनुस् सम्म भन्न भ्याए : हिमेश पन्त

  • सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    १५ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    १५ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ४ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution