२ चैत,काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिभिल बैंकको बोनस शेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार आज सिभिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar