२०७९ जेष्ठ १४, शनिबार
३१ चैत,काठमाण्डौ – ओली सरकारको हेलचेक्र्याइँका कारण नेपालमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ ।
आन्तरिक राजनितिक कलहलाई कारण देखाँउदै बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आम सर्वसाधारण जनतालाई बेवास्ता गर्दै कोरोना रोकथामबारे चासो नदिँदा सोमबार मात्र देशैभर ५५९ जना संक्रमित थपिएका छन् ।
यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । त्यस्तै सरकारकै बेवास्ताका कारण लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा पनि सोमबार तीन जेष्ठ नागरिकको ज्यान गएको छ ।
कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह