२०८१ आश्विन २५, शुक्रबार
२९ चैत,काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत रहेको एवं धितोपत्र बजारमा प्रतिशेयर रु. पन्ध्रसय रहेको एक कम्पनीको आम्दानी दश रुपैयाँ रहेको छ ।
नेपाल पुनर्बीमा कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. १०.७४ रहेको हो । १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीको चालु आवको दोस्रो त्रैमासमा ५३ करोड ६९ लाख आम्दानी गरेको हो ।
कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६४ करोड ५८ लाख कमाएको थियो । सो आधारमा हेर्दा कम्पनीको नाफामा करिब १७ प्रतिशतको गिरावट आएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar