• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१६ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१७ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१७ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१८ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१९ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

१९ घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

१९ घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

२० घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२२ घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

२३ घण्टा अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

२३ घण्टा अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? कुन कम्पनीमा, कति र कसरी लगानी गर्ने त !

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २९, आईतबार (४ साल अघि)
  • १३७५ पाठक संख्या
  • share market photo

    २९ चैत,काठमाण्डौ – विश्वमै पुँजीबजारलाई सबैभन्दा लाभप्रद र सबैभन्दा ‘रिस्की’ लगानीको क्षेत्र पनि मानिन्छ । यस क्षेत्रमा बुझेर लगानी गर्नेहरुले छाटै समयमा आफूलाई विश्वबजारमै स्थापित गराएका छन् भने बहकावमा, लहलहैमा वा अर्को कसैले कमाएको देखेर बुझ्दै नबुझी हाम फाल्नेहरु रातारात भिखारी समेत भएका छन् ।

    शेयर बजार लगानीकर्ताहरुको खेल्ने ठाउँ पनि हो । तसर्थ एउटा कुरा ध्यान दिनु जरुरी के छ भने खेलमा एउटा पक्षले जित्छ भने अवश्य, त्यहाँ अर्को पक्षले हार्नै पर्ने हुन्छ । यही हारजितको खेल हो शेयर लगानी । जो यस क्षेत्रका बारेमा सचेत छन् र प्रतिबद्ध छन्, जित सधैँ उनीहरुको पोल्टामा रहन्छ भने जो बहकावमा आउँछन्, उनीहरु घरबास नै उठाएर जान्छन् ।
    आजको यस आलेखमा हामीले शेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि केही महत्वपूर्ण तथ्य प्रस्तुत गर्न गइरहेका छौँ । यी तथ्यहरू इकोनोमिक टाइम्सका लागि यसका सहसंस्थापक तथा प्रमुख ट्रेडर्स ककपिट अमृत शारदाको आलेखमा केन्द्रित भई तयार गरेका हौँ । यहाँ १० त्यस्ता सूत्रहरु प्रदान गरिएको छ :

    १. अतिरिक्त सम्पत्तिमात्रै लगानी गर्नुहोस्

    त्यस्तो सम्पत्ति मात्रै शेयरमा लगानी गर्नुहोस्, जसले तपार्इँको दैनिक गुजारा चलाउने कुरामा कुनै असर नगरोस् अर्थात् न्यूनतम सम्पत्ति समेत नराखी बेचेर लगानी नगर्नुहोस् । लगानीको उच्च प्रतिफल सम्भाव्य भए पनि निश्चित कहिल्यै हुँदैन ।

    २. पैसा गुमाउन तयार हुनुहोस्

    लगानी गर्दा तपाईँले विभिन्न विषयमा सोचेर र विचार गरेर लगानी गर्नुहुन्छ र त्यसको सम्भावित प्रतिफलको आशा पनि पहिल्यै गर्नुहुन्छ । यस्तो लगानीले तपाईँलाई ठुलो दुर्घटनामा पुर्याउन सक्छ । तसर्थ यो कुरा सोच्नोस् कि तपाईँले गरेको लगानी गुमाउन पनि तपाईँ तयार हुनु पर्ने हुन्छ । यस्तो सोचेर गरेको लगानीले कसहल्यै शरीर पोल्दैन र लगानी सुनिश्चित हुन्छ ।

    ३. बजारलाई क्षणिक प्रयोगको क्षेत्र नमान्नुहोस्

    बजार जति बढिरहेको देखेर तपाईँ लगानी गर्नुहुन्छ, तपाईँको लगानीपछि त्यसभन्दा बढी गतिमा बजार घट्न पनि सक्छ । यो चाहिँ अवश्य हो कि केही समय घटेपनि बजार पुनः बढ्छ तर यसका लागि तपाईँले धैर्य गर्न सक्नुपर्दछ । मौकामा केही समयका लागि लगानी गर्ने र त्यहाँबाट तत्कालै बाहिरिने सोच राख्नुभएको छ भने तपाईँ नराम्रोसँग फस्न सक्नुहुन्छ । ध्यान दिनोस् ।

    ४. प्राविधिक विश्लेषण कलाको ज्ञान राख्नुहोस्

    ऐतिहासिक तथ्याङ्कलाई हेरेर भावी अवस्थाको भविष्यवाणी गर्ने कलालाई नै शेयरको प्राविधिक विश्लेषण भनिन्छ । यसका लागि तपाईँ एकदमै सचेत रहनुपर्दछ । प्राविधिक विश्लेषण क्षमताका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सूचना हुन्छ । तसर्थ पाएसम्मको सूचना संकलन गर्नुहोस् वा सूचनाका पहुँचमा रहनेहरुको पिछा गर्नुहोस् । समसामयिक बजारको अवस्था, राज्यको अवस्था र सम्भावित नयाँ परिवर्तनका बारेमा राख्ने तपाईँको जानकारीले प्राविधिक विश्लेषण्मा महत्वपूर्ण सहयोग गर्दछ र यसले प्रतिफल दिनलाई सहयोग गर्दछ ।

    ५. कागजी व्यापारमा सचेत हुनुहोस्

    एकैपटक बजारमा हाम फाल्नुभन्दा केही समय बजारलाई गैर लगानीकर्ताको आँखाले पनि हेर्नुहोस् । लगानी र रिक्सबिनाको तपार्इँको अध्ययन स्पष्ट र सही हुन सक्दछ । लगानीका लागि कागजी रुपमा आफ्नै रणनीति बनाउनुहोस्, त्यसलाई परीक्षण गर्नुहोस्, नमिलेको ठाउँमा मिलाउनुहोस् र पुनः परीक्षण गरी लगानीका लागि स्पष्ट खाका बनाउनुहोस् । कागजी रणनीति सफल भयो भने बल्ल लगानीका लागि अघि बढ्नुहोस् ।

    ६. अनुशासनलाई मूल मान्नुहोस्

    शेयर बजारमा लगानी गर्ने पनि आफ्नै आधार छन् । यसप्रति अनुशासित बन्नुहोस् । बजारलाई बढाउँदै लगेर फाइदा लिनु अनुशासन हो भने कसैलाई झुक्याएर फसाउने र आफूलाई फाइदा कमाउने कार्य अनुशासनहीनता हो । यसरी केही समय पैसा कमाउन सकिएला तर यस्तो कार्य दीर्घकालीन हुँदैन । तसर्थ बजार अनुशासनप्रति जिम्मेवार बन्नुहोस् ।

    ७. रिक्स र पैसाको उचित व्यवस्थापन गर्नुहोस्

    लगानीको क्षेत्र भनेको रणनीतिले भन्दा पुँजीले पुँजी कमाउने क्षेत्र हो । तपार्इँको रणनीतिले पैसा नडुबाउने मात्रै हो, मैसा कमाउने भनेको तपाईँको लगानीले नै हो । यसका लागि पैसाको उचित व्यवस्थापनमा ध्यान दिनोस् । प्रयोगबाट सिद्ध भए अनुसार दीर्घकालीन लगानीकर्ताहरुले आफ्नो पैसाको बढीमा १५ प्रतिशत र सक्रिय लगानीकर्ताहरुले ५ प्रतिशतमात्र स्टक राख्नुहोस् । यसको मतलब लगानी गरिहालनेस् । घरमा राखेर पैसा फल्दैन ।

    ८. विविधता कायम गर्नुहोस्

    कुनै समय कुनै कम्पनी अत्यन्त फाइदामा गएको देखेर वा कुनै कम्पनीमा अत्यन्त लाभ हुने देखेर आफ्नो सबै लगानी एउटै कम्पनीमा नखन्याउनुहोस्, जबकि त्यो कम्पनीसँगै तपार्इँको जिन्दगीकै उठिबास नलागोस् । धेरै कम्पनीमा र धेरै समूहमा बाँडेर लगानी गर्न सक्नुभयो भने एउटा कम्पनी डुबे पनि अर्कोले उतार्छ र तपाईँ डुब्नुहुने छैन ।

    ९. लामो समय दिनुहोस्

    एकपटक लगानी गरिसकेपछि यसै क्षेत्रमा लामो समय बिताउने प्रतिबद्धता व्यक्त गर्नुहोस् अर्थात् टिपनटापन व्यवहार नदेखाउनुहोस् । यसले कुनै पनि क्षेत्रमा तपाईँ स्थापित हुन सक्नुहुने छैन ।

    १०. आफ्नो लगानीलाई कम्पनीमा गरेको लगानी सम्झनुहोस्

    तपाईँले जुन कम्पनीमा लगानी गर्नुभएको छ, त्यसलाई आफ्नै कम्पनी सम्झनुहोस् र आफ्नो निजी कम्पनीलाई जति माया गर्नुहुन्छ, त्यस कम्पनीलाई पनि उति नै माया दिनुहोस् । तपाईँले यसो गर्नुभयो भने अन्यले पनि यसै गर्नेछन् र प्रतिफल सबैलाई राम्रो हात लाग्दछ ।
    विश्वबजारका यी सूत्रहरु नेपाली शेयर बजारमा पनि लागु हुनेछन् ।

  • subhayug
  • पुँजीबजार
  • शेयर बजार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

  • शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

  • तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

  • दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १६ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १७ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १७ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १८ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १९ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    १९ घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    १९ घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    २० घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २२ घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution