• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

२ घण्टा अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

२ घण्टा अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

२ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

२ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

३ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

३ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

३ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

४ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

४ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

४ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

४ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • यस्तो छ सीसीएमसी बैठकका निर्णयहरु

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २९, आईतबार (२ साल अघि)
  • ११०६ पाठक संख्या
  • ccmc

    २९ चैत,काठमाण्डौ –सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ ।

    –विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने।

    –सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने । सिट सङ्‌ख्याका अनुपातमा यात्रुको सङ्‌ख्या सीमित रहने गरी ‍यात्राको व्यवस्था गर्ने। सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने ।

    –रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रियाकलापहरू राति १० बजेपछी बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।

    –सङ्क्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने ।

    –कोभिड–१९ को कारण विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव शदगतका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आधारमा नेपाल ल्याई शदगत गर्न दिने।

    –जनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरी नियमित अनुगमनको कार्य गर्ने ।

    –हाल सञ्चालनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने ।

    –स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने ।

  • subhayug
  • आइसोलेसन
  • क्वारेन्टिन
  • जनस्वास्थ्य
  • महानगरपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    २ घण्टा अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    २ घण्टा अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    २ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    २ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    ३ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    ३ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    ३ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ४ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ४ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution