• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • प्रधानमन्त्रीको शिलान्यास मोह : बालुवाटारबाटै स्वीच थिचेर १६५ सडकको शिलान्यास गरिँदै

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २१, शनिबार (१ साल अघि)
  • ११२३ पाठक संख्या
  • switch kp oli

    २१ चैत,काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ वटा सडकको शिलान्यास गर्ने भएका छन ।

    शनिबार (आज) विहान ११ बजे प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् ।

    गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

    यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

  • subhayug
  • अर्जुनजंग थापा
  • केपी शर्मा ओली
  • प्रधानमन्त्री
  • बालुवाटार
  • महानिर्देशक
  • सडक विभाग
  • सडक शिलान्यास
  • सरकारी निवास
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

  • ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

  • पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

  • बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution