• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

१ घण्टा अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

१ घण्टा अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

२ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

२ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

२ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

२ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

३ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

३ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

४ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

४ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

४ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • एमाले खनाल – नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्दै 

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २०, शुक्रबार (२ साल अघि)
  • ९०४ पाठक संख्या
  • jhalanath and madhav

    २० चैत,काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ । यसका लागि समूहले आफ्ना पक्षका स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा ११ बजेपछि बस्ने सो पक्षका नेताहरुले बताएका छन् ।     त्यस्तै बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । ति नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना बनाएको छ ।

    ‘अब हामी दस्तावेजसहित तल्लो तहका नेता कार्यकर्तासमक्ष जाँदैछौ । त्यसका लागि आवश्यक दस्तावेज चाहिने भएकाले अहिलेसम्म पार्टीमा भएका र ओलीले गरेका गलत कामहरुको फेहरिस्त जनता र कार्यकर्ताले बुझ्नेगरी दस्तावेजीकरण गर्नेछौँ,’ एक नेताले भने, ‘ओलीको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाउन जरुरी छ ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि खनाल–नेपाल पक्ष थप आक्रोशित बनेको छ । विधानविपरीत ओलीका निर्णय र कदमको विरोधमा देशव्यापी प्रतिवाद गर्ने जनाएको यो पक्षले राजनीतिक, सांगठनिक र वैचारिक कार्यक्रमलाई समेत विस्तार गर्दै लैजाने जनाएको छ । सोही क्रममा खनाल–नेपाल पक्षले बिहीबार मात्रै गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरिसकेको छ । गण्डकी प्रदेशबाहेक खोटाङ, भोजपुर अर्घाखाँचीमा समेत समानान्तर कमिटी घोषणा गरेको यो पक्षले विद्यार्थी, महिला र युवा संघको समेत घोषणा गरिसकेको छ ।

  • subhayug
  • झलनाथ खनाल
  • नेकपा एमाले
  • माधव नेपाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    १ घण्टा अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    १ घण्टा अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    २ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    २ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    २ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    २ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    ३ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ३ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ४ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution