२०७९ जेष्ठ ४, बुधबार
२० चैत, काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
बैठकमा आगामी महाधिवेशनको विषयमा मुख्य छलफल हुने बताइएको छ । कांग्रेसले आगामी भदौ ७ गते १४औं महाधिवेशनको मिति तोकेको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
बैठकबाट महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह