• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

८ मिनेट अघि
२

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

१ घण्टा अघि
३

सिर्दाथ बैकको नाफा ३ अर्ब

१ घण्टा अघि
४

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

१ घण्टा अघि
५

अख्तियारमा उजुरीको ओइरो

३ घण्टा अघि
६

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

४ घण्टा अघि
७

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

४ घण्टा अघि
८

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२१ घण्टा अघि
९

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
१०

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
११

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि
१२

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ४

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • डोरमणि पौडेलले बोलाए संसदीय दलको बैठक

    Reporterप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (१ साल अघि)
  • ६७१ पाठक संख्या
  • dormani

    १५ चैत्र,हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् ।

    प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले आगामी बुधबारको लागि दलको बैठक बोलाएका हुन् । बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ । एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

    बुधबारको बैठकमा निर्णय गरेर मुख्यमन्त्री पौडेलले शाक्यलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी गरेका हुन् । ु१८ गतेलाई बैठक बोलाइएको छ । बैठकले अविश्‍वासको प्रस्ताव फिर्ता गर्न निर्देशन दिनेछ,ु प्रदेश सभामा एमालेका संसदीय दलका नेता केशवराज पाण्डेले भने,ुसंसद् बैठक जतिसक्दो छिटो बोलाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।ु

    अविश्वासको प्रस्ताव प्रदेश सभामा विचाराधीन छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा एमालेकै माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसबेला नेपाल समूहकी सांसद शाक्यलाई संसदीय दलको नेता प्रस्ताव गर्दै पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

    बुधबारको संसदीय दलको बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लागेको छैन । प्रदेश सभामा ११० सदस्य सांसद छन् । जसमा एमालेको एकल बहुमत छ । बुधबारको बैठकमा सरकारमा नयाँ मन्त्रीहरु नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि जमरकट्टेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तत्काल उनीहरुले राजीनामा दिएर रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसहित थप २ गरी पाँच जना मन्त्री नियुक्त गर्ने बुझिएको छ ।

    प्रदेशसभामा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद छन् ।

  • subhayug
  • डोरमणि पौडेल
  • बागमती प्रदेश
  • मुख्यमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब

  • बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?


  • समाचार
  • १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    ८ मिनेट अघि

  • २

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    १ घण्टा अघि

  • ३

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    १ घण्टा अघि

  • ४

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    १ घण्टा अघि

  • ५

    अख्तियारमा उजुरीको ओइरो
    ३ घण्टा अघि

  • ६

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ४ घण्टा अघि

  • ७

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ४ घण्टा अघि

  • ८

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २१ घण्टा अघि

  • ९

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • १०

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ४ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution