• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ६, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

५ घण्टा अघि
२

रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो

७ घण्टा अघि
३

स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी

१ दिन अघि
४

विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर

१ दिन अघि
५

बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त

१ दिन अघि
६

राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

१ दिन अघि
७

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

१ दिन अघि
८

भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

१ दिन अघि
९

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड

१ दिन अघि
१०

रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

२ दिन अघि
११

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ दिन अघि
१२

क्रिकेट टिमलाई मुख्यमन्त्री जमकट्टेलले जनही १ लाख दिने

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • kiran bajracharya photo subhayug २

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ३ दिन अघि
  • bidhya bhandari ३

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ३ हफ्ता अघि
  • govinda ojha rajan ४

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    २ हफ्ता अघि
  • oli prachanda bardali photo ६

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    २ हफ्ता अघि
  • subash-nembang ७

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • uml bagmati ८

    निर्वाचन सकिएको ३ महिनापछि बागी उम्मेदवारलाई कार्वाही

    ३ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    २ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    २ हफ्ता अघि
  • कम्पनी परिवर्तन गरेकाले पुनः कोरिया आउन पाउने

    एजेन्सीप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (१ साल अघि)
  • ५३९ पाठक संख्या
  • coria

    सोल – दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रो पटक कोरिया आउन पाउने भएका छन् ।

    यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए ।

    यसअघिको कानूनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाउँथे । नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित शर्त पूरा गरी कोरिया पुनः आउन पाउने भएका हुन् ।

    कोरिया पुनः प्रवेशका लागि उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदार, भाषामा दक्ष र आफूले स्वदेश फर्किनुअघिको कम्पनीमा एक वर्ष निरन्तर काम गरेको हुनुपर्नेलगायतका शर्त राखिएका छन् । तर यो कानून बुधबार संसद्बाट पारित भए पनि छ महिनापछि मात्र लागू हुने बताइएको छ ।

    त्यस्तै सरुवा रोग फैलिएर वा प्राकृतिक प्रकोपका कारण कार्यावधि समाप्त भएर पनि स्वदेश फिर्ता जान नसक्ने र प्रवासी श्रमिक कोरिया प्रवेश गर्न नसकेको अवस्थामा कार्यकाल सकिएर पनि एक वर्षसम्म प्रवेशाज्ञा थप गर्न सकिने कानून बनेको छ भने प्रतिबद्ध कामदार स्वदेश फिर्ता भएपछि तीन महिनापछि मात्र आउन पाउने कानून संशोधन भई अब एक महिना पूरा गर्नासाथै आउने पाउनेछन् ।

    यसैगरी पहिलोपटक प्रवासी श्रमिक राख्न अनुमति पाएका कम्पनी मालिकले पनि मजदुर कानून र मानवअधिकारसम्बन्धी शिक्षा लिनुपर्ने कानून बनाइएको छ ।

    दक्षिण कोरियामा प्रवासी मजदुर युनियन (एमटियु), अन्तर्राष्ट्रिय श्रमिक युनियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बद्ध सङ्घसंस्थालगायतले कम्पनी परिवर्तन गरेका सबै विदेशीलाई प्रतिबद्ध कामदारका रूपमा पुनः कोरिया आउन पाउनुपर्नेलगायत मजदुरका अधिकारका पक्षमा विभिन्न माग राख्दै आइरहेका थिए ।

  • subhayug
  • इपिएस प्रणाली
  • दक्षिण कोरिया
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

  • बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

  • टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन


  • समाचार
  • १

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
    ५ घण्टा अघि

  • २

    रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो
    ७ घण्टा अघि

  • ३

    स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी
    १ दिन अघि

  • ४

    विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर
    १ दिन अघि

  • ५

    बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त
    १ दिन अघि

  • ६

    राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
    १ दिन अघि

  • ७

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
    १ दिन अघि

  • ८

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण
    १ दिन अघि

  • ९

    सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड
    १ दिन अघि

  • १०

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution