• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१४ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१६ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१६ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१६ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१७ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१८ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१९ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१९ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१९ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२० घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२२ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • इजिप्टको स्वेज नहरमा जहाज फस्दा विश्व अर्थतन्त्रमा प्रतिघण्टा ४६ अर्बको नोक्सान

    एजेन्सीप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (४ साल अघि)
  • १२९९ पाठक संख्या
  • एजेन्सी – इजिप्टको स्वेज नहरमा फसेको भीमकाय मालबाहक जहाज फस्दा विश्व अर्थतन्त्रमा प्रत्येक घण्टा ४६ अर्ब रुपैयाँभन्दा बढी घाटा भइरहेको अनुमान गरिएको छ ।

    जहाज फसेका कारण प्रतिघण्टा ४० करोड डलर बराबरको घाटा भइरहेको अनुमान गरिएको हो । जहाज फसेको आइतबार पाचौं दिन भएको छ । चीनबाट सामान बोकेर स्वेज नहर हुँदै नेदरल्याण्डको रोटेडम सहरको सामुद्रिक तटतर्फ जाँदै गरको जहाज तेज हावाको कारण लय गुमाएर नहरमा फसेको बताएको थियो । चारसय मिटर लम्बाई र ५९ मिटर चौडाइको ‘इभर ग्रिन’ नामको जहाज फसेको हो ।

    सन् १८६९ मा बनेको यो नहर १ सय ९३ किलोमिटर लामो छ । यो नहरले भूमध्य सागर र हिन्द महारागरलाई जोडेको छ । कतिपय स्थानमा नहरको चौडाइ जम्मा २ सय ५ मिटर मात्रै छ । उक्त नहरबाट सामान लिएर निस्कने तयारी गरिरहेका १८५ मालबाहक नहरमै जाममा परेका छन् । नहरमा ट्राफिक जामकै अवस्था सिर्जना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    जलमार्गमा पर्ने नहरलाई जाम मुक्त पार्ने र जहाज निकाल्ने प्रयास जारी भएपनि सफलता हात पर्न सकेको छैन । जहाज फस्दा विश्वव्यापी पारवहन तथा व्यापारका लागि महत्वपूर्ण स्वेज नहर बन्द भएको छ । यसैबीच, स्वेज नहर प्राधिकरण अधिकारी लेफ्टिनेन्ट जनरल ओसामा राबेइका अनुसार उक्त विशाल जहाज नहरमा फस्नुको कारण तेज हावा मात्रै होइन ।

    उनका अनुसार जहाज फस्नुमा मानवीय तथा प्राविधिक कमजोरीको आशंका गरिएको छ । एसिया र युरोपमा सामान लैजाने पनामाको ध्वजाबाहक जहाज मंगलबार नहरमा फसेको थियो । पोर्चुगलको एक कम्पनीले समुद्रमा उठ्ने लहर र डुँगाहरुको मद्तले जहाज निकाल्ने कोसिश गररहेको भए पनि सफलता कहिले प्राप्त हुन्छ भन्न सकिने अवस्था नरहेको खबरहरुमा उल्लेख गरिएको छ ।

  • subhayug
  • इजिप्टको स्वेज नहर
  • हिन्द महारागर
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

  • चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

  • एलन मस्कले खोले नयाँ राजनितिक दल

  • राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १४ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १६ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १६ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १७ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १८ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १९ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १९ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १९ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution