२०८१ आश्विन २०, आईतबार
१५ चैत्र,काठमाण्डौं – नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्ना लगानीकर्तालाई प्रति सेयर ४० रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट नगद लाभांश बाँड्न लागिएको कम्पनीले जानकारी दिएको छ । सो रकम सेयरधनीको हितग्राही खातामा जम्मा गर्ने उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar