२०७९ जेष्ठ १५, आईतबार
इन्डोनेसिया – इन्डोनेसियाको मकस्सार सहरमा आइतबार विहानै चर्चबाहिर बम विस्फोट भएको छ।
प्रहरीका अनुसार विस्फोटमा केही मानिसको मृत्यु भएको छ। रोयटर्सका अनुसार विस्फोट हुँदा केही मानिस चर्चमा प्रार्थना गरिरहेका थिए।
प्रहरी प्रवक्ता ई जुलपनले भने, ‘‘हामीले यहाँ घाइते र मानिसका शरीरका अंग देखेका छौं, जुन पूर्ण रुपमा क्षतविक्षत भएको छ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह