• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

२ घण्टा अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

२ घण्टा अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

२ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

३ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

३ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

३ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

३ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

४ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

४ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

४ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

५ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • पत्रकार महासंघ कुवेतको अध्यक्षमा नवराज पन्थी र सहसचिवमा हरि बानियाँ निर्बाचित्

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (२ साल अघि)
  • ११५८ पाठक संख्या
  • hari baniya

    १५ चैत्र,काठमाण्डौं – बढ्दो कोरोना भाईरस संक्रमणका कारण रोकिएको नेपाल पत्रकार महासंघ कुवेत शाखाको अधिवेशन भर्चुअल प्रवृत्तिबाट सम्पन्न भएको छ ।

    तेश्रो अधिवेशनबाट नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्विरोध चयन भएका छन् । यसैगरी उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र गोतामे, सहसचिवमा हरि बानियाँ, कोषाध्यक्षमा मनोज थापा निर्विरोध चयन भएका छन् । त्यस्तै विजय लामा, विजय धामी, प्रेम कुमार याख्या, सुरेश गुरुङ, र आकाश शेर्पा महासंघको कार्यकारी सदस्यमा चयन भएका छन् ।

    निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिवेशनमा कुवेतका लागि नेपाली राजदुत प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, प्रवासी नेपाली पत्रकार संजाल नेपालका दामोदर नेपाल, श्रम रोजगार पत्रकार समुहका अध्यक्ष सुनिल न्यौपाने, बरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल(अमेरिका पत्रकार संघका पुर्वअध्यक्ष आङ छिरिङ शेर्पा र नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिवालय भुपराज बस्याल बिशेष अतिथि रहेका थिए भने कतार, युएई, जापान दक्षिण कोरिया, युरोप, युके, अस्ट्रेलिया, बेल्जियम, भारत पोर्चुगल शाखाका अध्यक्ष तथा प्रतिनिधि अतिथि रहेका थिए ।

    आनन्द आचार्यद्धारा संचालित कार्यक्रममा नवराज पन्थीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा नवराज आचार्यले पत्रकार महासंघ कुवेत शाखाको बिगतका गतिविधि प्रस्तुत गरेका थिए ।नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले सफल कार्यकालको शुभकामना दिँदै मन्तब्य दिएका थिए ।

    निर्वाचन समितीमा जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र एनआरएन कुवेतका महासचिव दिलकुमार पाख्रीन गरी तीन सदस्यीय निर्वाचन समितीले निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए।

    आज शनिबारका दिन पुरानो कार्यसमितिका अध्यक्ष हरिकृष्ण न्यौपाने सचिव आनन्द आचार्य लगाएतले नया कार्यसमितिलाइ सपथ ग्रहण गराउँदै पुराना कार्यसमितिमा कागजात तथा हिसाब किताब हस्तान्तरण गरेका छन।

     

  • subhayug
  • कुवेत शाखा
  • पत्रकार महासंघ
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

  • मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    २ घण्टा अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    २ घण्टा अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    २ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    ३ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    ३ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    ३ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    ३ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ४ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ४ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution