२०७९ श्रावण २९, आईतबार
१२ चैत्र,काठमाण्डौ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।
ओलीले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । एमालेभित्रको विवादका कारण अहिले एमाले दुई खेमामा विभाजित रहेको छ । एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष ओलीले बोलाएका यसअघिका बैठकमा अनुपस्थित रहँदै आएको छ ।
शुक्रबार बोलाइएको बैठकमा पनि नेपाल – खनाल पक्ष सहभागी हुने सम्भावना न्यून रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar