९ चैत्र,काठमाण्डौ – नेकपा एमाले निकटको युवा संगठन युवा संघ नेपालको केन्द्रीय सदस्यमा धादिङका युवा प्रवीण केसी निर्वाचित भएका छन् ।
नेकपा एमाले माधव नेपाल समुहले युवा संघमा समानान्तर कमिटी बनाइएको हो । सोही कमिटीमा नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनेको छ ।
यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ । ओली समूहले जस्तै यो समूहले पनि जम्बो पदाधिकारी बनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar