२०७९ जेष्ठ ८, आईतबार
२७ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल बनाएको छ ।
बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रूप दिन ४ सदस्यीय कार्यदल बनाएको हो ।
नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन छन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ्ग गरेका थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह