२०८१ आश्विन १, मंगलबार
२६ फागुन,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा नयाँ खेल शुरु हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले यस्तो बताएका हुन् ।
यस्तै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अझै दुई वर्ष निरन्तरता पाउने बताएका छन् । उनले ओली नेतृत्वको सरकार टिकाउन आफूहरू लाग्ने पनि बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar