२०७९ जेष्ठ १४, शनिबार
२६ फागुन, काठमाण्डौ – शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक सकिएको छ। अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन्।
सर्वोच्च अदालतबाट संसद् पुनः स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो। पहिलो बैठक कांग्रेसको अवरोध र माओवादी केन्द्रको बहिष्कारका कारण स्थगित भएको थियो।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह