२५ फागुन,काठमाण्डौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक डाकेका छन् । हिजो बस्नुपर्ने नियमित बैठक सार्वजनिक बिदा भएपछि आज बस्न लागेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयहरुका नियमित एजेण्डामाथि छलफल र निर्णय हुने छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar