• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

५ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

६ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

    Reporterप्रकाशित मिति: २०७७ फागुन २४, सोमबार (२ साल अघि)
  • ५१४ पाठक संख्या
  • uria

    २४ फागुन,काठमाण्डौं – नेपाल र बङ्गलादेश सरकार (सरकार – सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ ।

    बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

    कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमाआइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।

    गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ । पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

    बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो । जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

    तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

    कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

    पर्याप्त मौज्दात

    धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्टट्रेडिङ कर्पाेरेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।

    कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने बताइएको छ ।

  • subhayug
  • युरिया मल
  • रासायनिक मल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ५ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ६ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution