• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

४ मिनेट अघि
२

UkraineDate Review in 2019

१० मिनेट अघि
३

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

२५ मिनेट अघि
४

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

३६ मिनेट अघि
५

पोखरामा दुई जनाको शव फेला

५० मिनेट अघि
६

नेपालबाट १४ करोडको चिउरा निर्यात

१ घण्टा अघि
७

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

१ घण्टा अघि
८

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

१ घण्टा अघि
९

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

२ घण्टा अघि
१०

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

२ घण्टा अघि
११

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

२ घण्टा अघि
१२

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १९ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • pradesh khelkud १०

    दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखी देखि सुरु

    २ हफ्ता अघि
  • प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक जारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ फागुन २१, शुक्रबार (२ साल अघि)
  • ४९२ पाठक संख्या
  • madhav nepal and prachanda

    फागुन २१ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ ।  आउने २३ गतेदेखि हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन भन्ने एजेण्डामा छलफलकालागि योे बैठक बसेको हो ।

    प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ। प्रचण्ड–नेपाल समूहले भट्टराईलाई ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ ।त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ।

    सो समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन । नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड–नेपाल समूहमा ८७ जना सांसद छन्।ओली समुहमा ८३ जना रहेका छन्। दुई जना सांसद कतै खुलेका छैनन्।

    त्यस्तै राष्ट्रिय सभामा नेकपाका ५० संसद छन्। राष्ट्रिय सभामा अध्यक्ष बाहेक ४९ जना नेकपा सांसद रहेका छन्। जसमध्ये २४ जना प्रचण्ड–नेपाल समुहमा छन् भने २४ जना ओली समुहमा छन्।वामदेब गौतम भने कतै खुलेका छैनन्।यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।

  • subhayug
  • प्रचण्ड-नेपाल समूह
  • बैठक
  • संसदीय दल
  • संसदीय दलको बैठक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

  • UkraineDate Review in 2019

  • अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

  • माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता


  • समाचार
  • १

    उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती
    ४ मिनेट अघि

  • २

    UkraineDate Review in 2019
    १० मिनेट अघि

  • ३

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    २५ मिनेट अघि

  • ४

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    ३६ मिनेट अघि

  • ५

    पोखरामा दुई जनाको शव फेला
    ५० मिनेट अघि

  • ६

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    १ घण्टा अघि

  • ७

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    १ घण्टा अघि

  • ८

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    १ घण्टा अघि

  • ९

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    २ घण्टा अघि

  • १०

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution