२०७९ श्रावण २९, आईतबार
फागुन २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार एउटै मञ्चमा देखिने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् ।
शुक्रबार हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।बिहीबार भएको सहमतिमा विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादको माध्यमबाट गर्ने, सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शन्तिपूर्ण रुपमा सञ्चालन गर्ने र विप्लव नेकपामाथि नेपाल सरकारका तर्फबाट लगाइएका प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्वा खारेजी लगायतका विषयहरुमा सहमति भएको छ ।सहमतिको विस्तृत जानकारी शुक्रबार २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar