• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

१ घण्टा अघि
२

के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

१ घण्टा अघि
३

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

२ घण्टा अघि
४

अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद

२ घण्टा अघि
५

ललितपुरको मेयरमा पुनः चिरिबाबु

२ घण्टा अघि
६

पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी

२ घण्टा अघि
७

सेयर बजारमा आज दोहोरो अंकको सुधार

१२ घण्टा अघि
८

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

१३ घण्टा अघि
९

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

१३ घण्टा अघि
१०

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२२ घण्टा अघि
११

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

२२ घण्टा अघि
१२

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    १ महिना अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ४ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ४ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    २२ घण्टा अघि
  • नयाँ प्रधानमन्त्री प्रचण्ड कि देउवा ? : यस्तो हुनसक्छ अबको सत्ता समीकरण !

    Reporterप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
  • ८९६ पाठक संख्या
  • 4 neta

    १३ फागुन,काठमाडौं –  सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै नेपालमा नयाँ सत्ता समीकरणबारे चर्चा सुरु भएको छ ।

    प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र संसदको फेस गर्ने बताइसकेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुको विकल्प देखिँदैन । नेकपाको फुटले आधिकारिकता नपाएको अवस्थामा अब ओलीले अध्यादेश ल्याएरै भए पनि पार्टी फुटाउने सम्भावना देखिन्छ । ओलीले पार्टी फुटाएको अवस्थामा नेकपा पहिलो दल नै हुने देखिन्छ भने ओलीको पार्टी दोस्रो दल बन्ने देखिन्छ । नेपाली कांग्रेस भने दोस्रो दलबाट तेस्रो दल बन्ने देखिन्छ ।

    गएको पुस ५ मा ओलीविरुद्ध प्रचण्ड – नेपाल समूहका ९० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । अहिले नेकपासँग सभामुखसहित १ सय ७३ जना सांसद छन् । ओलीसँग ८१ र वामदेव गौतमतिर दुई जना सांसद छन् । अविश्वासको प्रस्तावको सामाना गर्न ओलीलाई ८१ जना सांसद पर्याप्त हुँदैन । यसबीचमा केही सांसद प्रचण्ड नेपाल समूहतिर खुल्ने सम्भावना पनि उत्तिकै छ ।

    नेकपा नमिल्दा र ओलीले विश्वासको मत लिन नसक्दा नयाँ सत्ता समीकरणको लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । नेकपाको दुवै समूहले यसअघि नै कांग्रेससँग मिलेर अघि बढ्न सक्ने संकेत गरिसकेका छन् ।

    प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा कांग्रेसको ६३ सिट छ । यसमा दुई सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टी (जसपा) सँग ३४ सांसद छन् । यसमा पनि दुई जना निलम्बनमा छन् । नेकपाको प्रचण्ड र नेपालसँग ९० र ओलीसँग ८१ सांसदको हिसाब गर्ने हो भने दुवै समूहलाई सरकार बनाउन कांग्रेसको साथ चाहिन्छ, जसपासँग मात्रै मिलेर समीकरण बन्ने सम्भावना छैन ।

    कांग्रेसको देउवा समूह ओलीसँग नजिक देखिए पनि पौडेल समूह र जसपाका नेताहरु भने ओलीसँग गठबन्धन गर्न नहुने पक्षमा छन् । यसो हुँदा नेकपाको प्रचण्ड – नेपाल समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्ने सम्भावना देखिन्छ । संयुक्त सरकार कसको नेतृत्वमा बन्नेछ भन्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

    प्रचण्ड र देउवाको संभावना
    नेकपा फुटेपछि तेस्रो दल बन्ने कांग्रेसलाई प्रधानमन्त्रीमा दाबी गर्न नैतिक बल पुग्दैन । पहिलो दल कायमै रहने नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रचण्डलाई कांग्रेसले सहजै प्रधानमन्त्री बनाउने सम्भावना पनि देखिँदैन ।

    प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्थामा ओलीले देउवालाई आफैं प्रधानमन्त्री बन्न उक्साउने छन् । ओलीको समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा आफ्नै समर्थनमा देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले जोड दिन सक्ने देखिन्छ । कांग्रेसमा पनि देउवाइत्तरका शक्ति कुनै पनि हालतमा ओलीसँग सहकार्य हुन नसक्ने बताइरहेको बेलामा प्रचण्ड – नेपाल समूह, कांग्रेस र जसपा एक भएर सरकार चलाउने सम्भावना बलियो देखिन्छ ।

    नेपाली कांग्रेस तेस्रो दल भएर सरकारको नेतृत्वमा दाबी गर्न नहुने आवाज पनि कांग्रेसभित्र उठ्ने गरेको छ । २ वर्षको लागि प्रधानमन्त्रीमा र्याल नचुहाइकन प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा सहभागी हुँदा कांग्रेसको गरिमा उच्च रहने भन्दै सभापति देउवालाई दवाव पनि पर्ने गरेको छ ।

  • subhayug
  • प्रतिनिधिसभा
  • प्रधानमन्त्री केपी ओली
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

  • के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

  • दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

  • अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद


  • समाचार
  • १

    मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता
    १ घण्टा अघि

  • २

    के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?
    १ घण्टा अघि

  • ३

    दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
    २ घण्टा अघि

  • ४

    अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद
    २ घण्टा अघि

  • ५

    ललितपुरको मेयरमा पुनः चिरिबाबु
    २ घण्टा अघि

  • ६

    पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी
    २ घण्टा अघि

  • ७

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    १२ घण्टा अघि

  • ८

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    १३ घण्टा अघि

  • ९

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    १३ घण्टा अघि

  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution