१३ फागुन,काठमाडौं – अनौपचारिक रुपमा विभाजित नेकपामा तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटवार्ता गरेका छन् ।
पार्टी एकताको पक्षमा रहेका गौतमले प्रधानमन्त्री केपी ओलीलाई बिदाई गरेपछि आफ्नै पार्टी भित्रबाट प्रधानमन्त्री चुन्न आग्रह गरेको बताइएको छ ।
गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले प्रचण्डले गौतमलाई सहकार्यमै अघि जान प्रस्ताव राखेको बताएको छन् ।
प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपामा सबैले आफ्नो खेमा छुट्टाए पनि गौतम भने तटस्थ रहेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar