२०७९ जेष्ठ ४, बुधबार
१३ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ।
बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठक आज भने बस्न नसकेको हो। त्यस्तै बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आन्तरिक गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह