• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २०, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता

९ घण्टा अघि
२

दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

९ घण्टा अघि
३

नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित

१० घण्टा अघि
४

कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी

१० घण्टा अघि
५

कति कमाउँदा कति कर तिर्ने?

१० घण्टा अघि
६

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत

११ घण्टा अघि
७

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान

११ घण्टा अघि
८

जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा

११ घण्टा अघि
९

भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ

१२ घण्टा अघि
१०

भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु

१२ घण्टा अघि
११

काँकडभिट्टामा भारु सटहीमा किन सकस ?

१२ घण्टा अघि
१२

रुखबाट लडेर एक जनाको ज्यान गयो

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    १ महिना अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    १ महिना अघि
  • benighat rorang programme ५

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ६

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    १ महिना अघि
  • VDR For File Sharing ७

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ९

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ३ दिन अघि
  • simrik heli crash १०

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ४ हफ्ता अघि
  • अण्डाको मूल्य घट्यो

    Reporterप्रकाशित मिति: २०७७ फागुन ३, सोमबार (२ साल अघि)
  • ८२७ पाठक संख्या
  • egg

    ३ फागुन,चितवन –  सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ ।

    उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना संक्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

    अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उनको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उनको भनाइ छ । मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन् । संघले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम रु ३०० कायम गरेको छ । यसअघि ठूलो अण्डाको दर रु ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो । केसीले भने, ‘उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।’

    यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ । अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए । उनका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै रु एक प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ । उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन् । उपभोक्ताले भने रु १५ मा अण्डा खरिद गर्न बाध्य छन् । विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताए । उनले भने, ‘संघले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।’

    संघका उपाध्यक्षसमेत रहेका किसान किरण ओलीले बजारमा अण्डाको माग भइरहेको भए पनि व्यवसायीको चलखेलका कारण मूल्य घटेको बताए । उनले भने, ‘म सस्तोमा अण्डा बिक्री गर्दिनभन्दा मसँग एक हजार ५०० पेटी अण्डा थन्किएको छ ।’ अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उनले आरोप लगाए । घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको उनको भनाइ छ । दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो सङ्ख्या घटेर एक हजार ७०० मा झरेको उनले जानकारी दिए । ओलीले भने, ‘साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।’

    हाल दैनिक देशभरमा ३२ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिनाअघिसम्म यो सङ्ख्या २६ लाख हाराहारी रहेको संघले जनाएको छ । नेपालमा कुखुराजन्य क्षेत्रमा रु १ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् ।

  • Egg
  • subhayug
  • कुखुराको अण्डा
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • कति कमाउँदा कति कर तिर्ने?

  • काँकडभिट्टामा भारु सटहीमा किन सकस ?

  • गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै झरना

  • नेकपा एकीकृत समाजवादीको लेखापरीक्षण प्रतिवेदन सार्वजनिकः कति छ पैसा ?


  • समाचार
  • १

    प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता
    ९ घण्टा अघि

  • २

    दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ
    ९ घण्टा अघि

  • ३

    नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित
    १० घण्टा अघि

  • ४

    कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी
    १० घण्टा अघि

  • ५

    कति कमाउँदा कति कर तिर्ने?
    १० घण्टा अघि

  • ६

    कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत
    ११ घण्टा अघि

  • ७

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान
    ११ घण्टा अघि

  • ८

    जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा
    ११ घण्टा अघि

  • ९

    भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ
    १२ घण्टा अघि

  • १०

    भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    ६ दिन अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

    शुभयुग सम्वाददाता
    २

    सेनेगलः विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    ३

    कार्यक्रमस्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

    subhayug
    ४

    रुस–युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडि नग्न प्रदर्शन

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution