• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

६ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

६ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

६ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

६ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

७ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

७ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

७ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

७ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

९ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

९ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

९ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • कुरिनटारमा प्रहरी चौकी स्थापना

    Reporterप्रकाशित मिति: २०७७ फागुन १, शनिबार (२ साल अघि)
  • ८५२ पाठक संख्या
  • kurintar chauki

    १ फागुन,कुरिनटार – चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गरे ।

    प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताइन् ।

    उनले गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको बताइन् ।साथै, अध्यक्ष गुरुङले तत्काल जग्गा उपलब्ध भएर भवन निर्माण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने बताइन् ।

    प्रहरी उपरीक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताए । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रहरीलाई नागरिकले सूचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताए ।

    इलाका प्रहरी कार्यालय मुग्लिनको मातहतमा रहने कुरिनटार प्रहरी चौकीमा १५ जनाको दरबन्दी रहेको तर, अहिले तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना रहने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

    इच्छाकामना गाउँपालिकाको सात वटा वडामध्ये तीन वटा वडामा मात्र प्रहरी चौकी रहेको छ । भौगोलिक विकटता रहेकाले हरेक वडामा प्रहरीचौकी आवस्यक रहेको स्थानीय बताउँछन् ।

  • subhayug
  • subhayug.com
  • इच्छाकामना गाउँपालिका
  • कुरिनटार प्रहरी चौकी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ६ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ६ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ६ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ६ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ७ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ७ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ७ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ७ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ९ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution