• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

१ घण्टा अघि
२

के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

१ घण्टा अघि
३

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

१ घण्टा अघि
४

अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद

१ घण्टा अघि
५

ललितपुरको मेयरमा पुनः चिरिबाबु

२ घण्टा अघि
६

पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी

२ घण्टा अघि
७

सेयर बजारमा आज दोहोरो अंकको सुधार

१२ घण्टा अघि
८

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

१३ घण्टा अघि
९

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

१३ घण्टा अघि
१०

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२१ घण्टा अघि
११

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

२२ घण्टा अघि
१२

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    १ महिना अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ४ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ४ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    २१ घण्टा अघि
  • प्रधानमन्त्री ओलीका कारण प्राप्त उपलब्धि गुम्ने खतरा : अध्यक्ष प्रचण्ड

    Reporterप्रकाशित मिति: २०७७ फागुन १, शनिबार (१ साल अघि)
  • ४८० पाठक संख्या
  • prachanda bimochan

    १ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड-माधव पक्ष)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    शनिबार, जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज विमोचन गर्दै उनले प्रधानमन्त्री ओलीका कारण संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताएका हुन् । उनले भने, ‘म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो ।’

    अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे । उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी दिए । बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो । तत्कालीन समयमा दुई हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ ।

    यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ । अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गर्नुभएको सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ ।

  • subhayug
  • subhayug.com
  • नेकपा प्रचण्ड-माधव नेपाल समूह
  • नेपाल कम्युनिष्ट पार्टी
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • माओवादी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

  • के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

  • दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

  • अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद


  • समाचार
  • १

    मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता
    १ घण्टा अघि

  • २

    के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?
    १ घण्टा अघि

  • ३

    दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
    १ घण्टा अघि

  • ४

    अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद
    १ घण्टा अघि

  • ५

    ललितपुरको मेयरमा पुनः चिरिबाबु
    २ घण्टा अघि

  • ६

    पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी
    २ घण्टा अघि

  • ७

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    १२ घण्टा अघि

  • ८

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    १३ घण्टा अघि

  • ९

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    १३ घण्टा अघि

  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution