समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug.com
मुख्यमन्त्री
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
English
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
७ घण्टा अघि
२
अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
८ घण्टा अघि
३
दोहोरो अंक बढ्यो सेयर बजार
८ घण्टा अघि
४
३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
९ घण्टा अघि
५
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
१० घण्टा अघि
६
राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
११ घण्टा अघि
७
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
११ घण्टा अघि
८
सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
११ घण्टा अघि
९
एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
११ घण्टा अघि
१०
एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
१२ घण्टा अघि
११
सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब
१२ घण्टा अघि
१२
मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै
१२ घण्टा अघि
महिनाभर प्रचलित रहेका
१
गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे
१ हफ्ता अघि
२
हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्
१ हफ्ता अघि
३
नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व
१ हफ्ता अघि
४
प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति
४ हफ्ता अघि
५
सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो
४ हफ्ता अघि
६
रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
१ हफ्ता अघि
७
कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद
४ हफ्ता अघि
८
नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी
६ दिन अघि
९
ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?
४ हफ्ता अघि
१०
त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्
२ हफ्ता अघि
यी प्रश्नले घेर्दछ
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (२ साल अघि)
११३४ पाठक संख्या
१. को पो रून्छ अनादिदेखि छ यही सम्बन्ध छुट्दै रहे
पर्दा रात त सूर्यका किरण ती हुन्नन् नि साथी छुटे।
जन्मेको दिनबाट मृत्युतकको नाता हुने हो जहाँ
को सम्झन्छ र फेरि यो भुवनमा फर्कन्छ को पो यहाँ!
२. बाँचेको क्षण सत्यबोध म गरूँ संसार यस्तै छ यो
चल्छन् स्वार्थविशेषले सबजना राखूँ सधैं चेत यो।
जो जो सत्त्वविषे प्रतिष्ठित हुनन् छन् मानवीमूल्यका
आफ्नो स्वार्थनिमित्त कर्मरत जो हुन्छन् रजोधर्मका!
३. यो कालो कलिमा तमोगुणमुखी मान्छे अनेकेोँ हुनन्
साँच्चै निर्मम दानवी प्रवृत्तिका मान्छेहरू धेर छन्!
सत्तास्वार्थविषे छ चाख जसको सेवा कहाँ गर्छ त्यो
अल्छी हो निदमोहको वश हुने कस्को दया गर्छ त्यो?
४. कर्मैका चलखेल छन् सब दिशा छन् मोहमायाहरू
साथीभाइसमेत निश्छल कतै भेटिन्न को छन् अरू!
पत्नीपुत्रविषे छ मोहममता तिन्का निजी चाल छन्
श्रद्धा शेष कहाँ हुने कलिविषे सम्बन्ध नै नेल छन्!
५. देखी हिंस्रक राज्यशासक झनै वैराग्य पो लाग्दछ
मान्छे निम्न झनै कठोर किन भो यी प्रश्नले घेर्दछ ।
को प्यारी ? भवमोहिनी! दिलविषे खै प्रीतिको भावना !!
को साथी? निज स्वार्थबाहेक कुनै छैनन् कतै गुञ्जन।।
६. जीवात्मा! अब ता यतै हृदयको साथी बना बेस छ
मायमोहसिवाय भेटिन कतै रोऊँ सधैं ?व्यर्थ छ!
मुर्दादेह रहेछ लत्रन स्वयं तैयार यो गर्दछ
देहैका जति छन् जहाँ जति थरी सम्बन्ध के टिक्तछ??
शार्दूलविक्रीडित
छन्दमा
subhayug
subhayug.com
भरत राज पौडेल
यी प्रश्नले घेर्दछ
शार्दूलविक्रीडित छन्द
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
के उपहार दिऊ तिमिलाई सोच्दै…..
एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?
थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम
चुरोटको खोलमा कविता लेख्ने गरेको याद आउँछ : केपी ओली
समाचार
१
सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
७ घण्टा अघि
२
अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
८ घण्टा अघि
३
दोहोरो अंक बढ्यो सेयर बजार
८ घण्टा अघि
४
३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
९ घण्टा अघि
५
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
१० घण्टा अघि
६
राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
११ घण्टा अघि
७
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
११ घण्टा अघि
८
सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
११ घण्टा अघि
९
एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
११ घण्टा अघि
१०
एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
१२ घण्टा अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन
सामाजिक सञ्जालबाट
१
अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
subhayug
२
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
subhayug
३
किन गुम्यो राहुल गान्धीको सांसद पद ?
rahul gandhi
४
राहुल गान्धीको सांसद पद खारेज
rahul gandhi