• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

७ घण्टा अघि
२

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

७ घण्टा अघि
३

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

७ घण्टा अघि
४

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

८ घण्टा अघि
५

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

२ दिन अघि
६

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

२ दिन अघि
७

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

२ दिन अघि
८

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

२ दिन अघि
९

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

३ दिन अघि
१०

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

३ दिन अघि
११

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

३ दिन अघि
१२

गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ५ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    २ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ३ दिन अघि
  • पशुपती फुड्स आँगनमा कार्यरत श्रमिकहरु आन्दोलित

    Reporterप्रकाशित मिति: २०७७ माघ २६, सोमबार (१ साल अघि)
  • २६९२ पाठक संख्या
  • shramik 1

    २६ माघ,काठमाण्डौं – काठमाण्डौं उपत्यकामा गुणस्तरीय मिठाई तथा साकाहारी फाष्ठफुड रेष्टुरेष्टको रुपमा परिचित पशुपती फुड्स आँगनमा कार्यरत श्रमिकहरु आन्दोलित भएका छ ।

    जसको कारण उक्त रेष्टुरेष्टको कारखाना तथा आउटलेट आंसिक रुपमा मात्र सञ्चालनमा छन् । पशुपती फुड्स ब्यबस्थापनले श्रमिकहरु बिना कारण हड्तालमा उत्रिएको आरोप लगाएका छन् ।

    प्रतिष्ठानको आधिकारीक युनियन नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष कल्पना लामाले “हामीले यस अघि भएका सम्झौताहरु कार्यान्वयन गर्न र काममा नलगाईएका श्रमिक साथीहरुलाई काममा हाजीर गराउने बिषयमा ब्यबस्थापनसंग छलफलको लागी पटक पटक मौखित तथा लिखित आग्रह ग¥यौं ।

    बषौंदेखी काम गर्दै आएका श्रमिकहरुलाई अनिवार्य बिदामा राख्ने तर प्रतिष्ठानको कामको लागी दैनिक ज्यालादारीमा नयाँ कामदारहरु लेराउने, भारतिय कामदारहरुलाई काममा लगाउने जस्ता ब्यबस्थापनको कार्यको बिरोध ग¥यौं ।

    बिभिन्न समयमा भएका सहमती सम्झौताहरु कार्यान्वयन गर्न आग्रह गर्दा आफु महासेठ र श्रमिकहरुलाई दास ठान्ने, श्रमिक, श्रमिक प्रतिनिधी, युनियनसंग कुनै पनि बिषयमा छलफल गर्न तयार नहुने ब्यबस्थापनकको महासामन्ती प्रबृतीले गर्दा नै अहिले हामी आन्दोलनमा जान बाध्य भएका हौं साथै यस अघि यस प्रतिष्ठान पशुपती फुड्स आँगन नामबाट सञ्चालन भएको थियो ।

    जसमा दुईजना सञ्चालकहरु थिए । २०७७ आषाढमा ब्यबस्थापनले हामीलाई बैठकमा बोलाई अब हामीहरु छुट्टैछुट्टै आउटले र कारखाना सञ्चालन गर्ने भयौं । अब पशुपती फुडस रहदैन । आकाश फुड्स र शिब फुड्स नामको कम्पनी हुनेछ । तपाईहरु सबै (६५ जना) श्रमिकहरु आकाश फुड्सको कामदार/कर्मचारी हुनु हुनेछ भने । हामीले विस्वास ग¥यो ।

    तर उहाँले हामीलाई आकाश फुड्समा हस्तान्त्रण गर्ने अनी आकाश फुड्स बन्द गरी बर्षैदेखी कार्यरत श्रमिकहरुको रोजगारी खोस्ने, त्यस पछि भारतिय कामदारहरु र राज्यले तोकेको न्यनतम सेवा सुबिधा भन्दा पनि कममा श्रमिकहरु नियुक्ति गर्ने र फेरी दुवैजना मिलि पशुपती फुड्स वा शिब फुड्सबाट ब्यबसाय गर्ने खालको षड्यन्त्र गरेको हामीले सुचना पाएका छौ, यदी यो सत्य हो भने त्यो उहाँहरुको दिवा सपना मात्र हुनेछ ।

    हामीले उठाएका बिषयहरु उपर जवसम्म ब्यबस्थापन छलफलको लागी तयार हुदैन तबसम्म हाम्रो शान्तिपुर्ण आन्दोलन जारी रहनेछ ।” भन्ने बताए । यद्यपी दुवै पक्षले समस्या समाधान गराई दिन श्रम तथा रोजगार कार्यालय, टेकु काठमाण्डौ समक्ष निवेदन गरेका छन् ।

  • काठमाण्डौं उपत्यका
  • फाष्ठफुड रेष्टुरेष्ट
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

  • आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

  • राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन


  • समाचार
  • १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ७ घण्टा अघि

  • २

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ७ घण्टा अघि

  • ३

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ७ घण्टा अघि

  • ४

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ८ घण्टा अघि

  • ५

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    २ दिन अघि

  • ६

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    २ दिन अघि

  • ७

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    २ दिन अघि

  • ८

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    २ दिन अघि

  • ९

    आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
    ३ दिन अघि

  • १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution