• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rabi and koiri ९

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • 6 १०

    सांसद राजेन्द्र पाण्डेद्धारा धादिङका दूई आयोजनाको अनुगमन

    २ हफ्ता अघि
  • ‘ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी देखाएर तर्साउन नखोज’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ माघ २२, बिहिबार (२ साल अघि)
  • ५२० पाठक संख्या
  • barsaman pun

    २२ माघ,काठमाडौं –  प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।

    संवैधानिक परिषदमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा नेकपाले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै नेता पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेरका आफूहरु केपी शर्मा ओली र रामबहादुर थापासँग नतर्सने बताएका हुन्।

    बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौँको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्यांकर गुडाएर तर्साउन खोजिएको भन्दै नेता पुनको आफूहरुलाई नतर्साउन चेतावनी दिए। एनले ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे।

    ‘सेनाका बख्तरबन्द गाडी र ट्यांकर निकालेर जनता तर्साउन खोजिएको छ। जनता र हामी सबै लडेर आएका हौँ, तर्सदैनौँ’, पुनले भने, ‘खबरदार, ओली र थापा तिमीहरु सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनौँ। पदबाट झरेको भोलिपल्ट कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ?’

    गृहमन्त्री थापाले प्रचण्डलाई सडकबाट उठाउन प्रहरीलाई आदेश दिएको भन्ने कुरा आफूले सुनेको भन्दै पुनले त्यस्तो हर्कत नगर्न चेतावनी दिए। पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नरहेको र जनता धेरै सचेत रहेकाले कसैको धम्कीसँग नडराउने बताए। राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए।

    ‘ज्ञानेन्द्र देशैभरि र्‍याली गर्दै हिँडे। लाखौं जनता महाराज भन्दै जान्थें। बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए। आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन?’, पुनले प्रश्न गरे, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ।’

    निरंशुक सत्ता चलाउन खोज्दा २ सय ४० वर्षसम्म शासन गरेको शाह राजसंस्था, पुलिस मेरै हो, राज्य मेरै हो भन्दै हिँडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाब दिए।

    ओलीले एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि आफूहरुले आन्दोलन गरेको बताए। तर, सत्ताका लागि आन्दोलन भन्ने आरोप लगाइएकामा आपत्ति जनाए। ‘म ओली सरकारमा मन्त्री थिएँ तर लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ। सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो’, उनले भने।

    नेता पुनले आवश्यक परे आफूहरु युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको बताए। तर, आफूहरु दमन सहन र आत्मसमर्पण गर्न तयार नरहेको बताए।

    ‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं। हिजो ज्ञानेन्द्र वा अन्य निरंकुश शासकसँग पनि भागेको होइन’, पुनले भने, ‘केपी र थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ। ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिँडेर एकछिन महाराज भएजस्तो कल्पना नगरे हुन्छ।’

    आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेको प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उनको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रुपमा नियुक्त सदस्यहरु सहभागी भएर गरिने निर्वाचन कसरी निष्पक्ष हुनसक्छ भन्ने प्रश्न गरे।

    सरकारमा बसेर प्रदर्शन र प्रतिरोध गर्न छाडेर अस्पताल बनाउन, चिकित्सकहरुको नियुक्ति गर्न, कोरोनाको औषधि निःशुल्क वितरण गर्न पुनले सुझाव दिए।

    सरकारले काम गर्ने हो। सडकमा प्रदर्शन गर्र्दै हिँड्ने होइन। राम्रो काम गरेर देखाउनु, जनता जुलुस लिएर अभिनन्दन गर्न आउँछ’, पुनले भने, ‘बलात्कारीर्लाइ कारबाही गर्नु, हामी छोरी भएका अभिभावकहरु ओली र थापालाई निवासमै जुलुससहित अभिनन्दन गर्न आउँछौं, जनताले रथ यात्रा गराउँछ।’

  • वर्षमान पुन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution