२२ माघ, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड-माधव पक्ष)का कार्यकर्ता र प्रहरीबीच काठमाडौँको कोटेश्वरमा झडप भएको छ।
आम हड्ताललाई प्रभावकारी बनाउन सडकका निस्किएका नेकपा कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका छन्। मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो। प्रचण्ड-माधव समूहले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ।
सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar