२०८१ आश्विन २८, सोमबार
२२ माघ,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड – माधव नेपाल समूह)ले घोषणा गरेको आमहड्ताल साँझ छ बजे खुला हुने भएको छ ।
बिहिबार, नेकपा प्रचण्ड-नेपाल समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधि सभा विघटन तथा संसदिय सुनुवाइ बिनै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै देशभर आह्वान गरिएको आमहड्ताल बेलुका फिर्ता हुनेछ ।
उक्त समूहको आमहड्तालको कारण देशभरको जनजिवन प्रभावित बनेको छ । कतिपयको सवारीसमेत जलाईदिने काम सो समूहका कार्यकर्ताहरुले गरिरहेका छन्।
त्यस्तै, कयौं आन्दनेलनकारीहरु प्रकाउ परेका छन् भने विभिन्न स्थानमा झडप समेत भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar