२०८१ आश्विन २५, शुक्रबार
२० माघ,काठमाडौं – मंगलबार राती १० बजे मनाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस गरिएको छ ।
मनाङको साविक नार गाविस केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै यो भुकम्प ०७२ सालको पराकम्पन नभै नयाँ भुकम्प भएको समेत केन्द्रले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar