२०८१ आश्विन २८, सोमबार
२० माघ,सिन्धुपाल्चोक – दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटनाग्रस्त भएको छ ।
मंगलबार लामोसाँघु-जिरी सडकखण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परी १५ जनाभन्दा धेरै यात्रु घाइते भएको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ । बसका चालक फरार रहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar