१५ माघ,काठमाडौं – उखु किसानको लाखौं रकम भुक्तानी नदिने अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन् ।
बुधबार, ठगी सम्बन्धी कसूरमा किटानी जाहेरीको आधारमा प्रहरीले अग्रवाललाई त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरेको हो । गृह मन्त्रालयले गत मंसिर ३० गते उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी रकम असूल्ने निर्णय गरेको थियो ।
तर अग्रवालले भने हालसम्मपनि उखु किसानलाई रकम भुक्तानी गरेको छैन । यसअघि गत २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा उग्रवाल पक्राउ परेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar