• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

१ घण्टा अघि
२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

१ घण्टा अघि
३

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

२ घण्टा अघि
४

सिर्दाथ बैकको नाफा ३ अर्ब

२ घण्टा अघि
५

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

३ घण्टा अघि
६

अख्तियारमा उजुरीको ओइरो

५ घण्टा अघि
७

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

५ घण्टा अघि
८

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

६ घण्टा अघि
९

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२३ घण्टा अघि
१०

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
११

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
१२

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    १ घण्टा अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ६

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ७

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ९

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam १०

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ माघ २, शुक्रबार (१ साल अघि)
  • ८९३७६ पाठक संख्या
  • Miss-nepals

    २ माघ,काठमाडौं – नेपाललाई विश्वभर चिनाउने वाचा गरी सुन्दरीको ताज पहिरिएकाहरू अहिले आफैं गुमनाम छन् ।

    कोही रंगीन दुनिँयाबाट हराएर व्यवसायमा रमाइरहेका छन् त कोही विदेश भासिएका छन् । कोहीचाहिँ सञ्चार क्षेत्रमा छन् । हालसम्म ‘हिडन ट्रेजर’ (मिस नेपाल आयोजक) ले २५ नेपाल सुन्दरी जन्माएकोमध्ये अधिकांश झिलिक्क उदाएर क्षणभरमै गुमनाम बनेका देखिन्छन् ।

    केही मात्र छन् रंगीन दुनियाँमा संघर्ष गरिरहेका । जस्तो माल्भिका सुब्बा, मलिना जोशी, सुगारीका केसीहरू सञ्चारको दुनियाँमा, रुबी राणा, उषा खड्गीहरू व्यवसायमा । केही ब्राण्ड एम्बासडर बनेर विज्ञापनमा झल्याकझुलुक देखिन्छन् । अधिकांशचाहिँ विदेश भासिएका छन् ।

    ०५१ सालका मिस नेपाल रुबी राणा शाह । चलचित्रदेखि मोडलिङमा जम्ने प्रयास गरिन् । अहिले कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् । रुबीपछि सुमी खड्काले नेपाल सुन्दरीको ताज पहिरिइन् । रुबीझैं सुमी पनि टिकिनन् । एयरहोस्टेसको जागिर खान पुगिन् ।

    तेस्रो मिस नेपालको ताज पहिरिइन् पुनम घिमिरेले । उनी अमेरिकातिर भासिइन् । १५ वर्षपछि स्वदेश फर्किएर अहिले व्यवसायमा छन् । पोखराकी निलिमा गुरुङ त्यसपछिका मिस नेपाल । म्युजिक भिडियो र मोडलिङमा जम्ने प्रयास असफल भएपछि बेलायततिर भासिइन् ।

    ०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिएकी झरनाको हाल पनि उही हो । रंगीन दुनियाँमा सफलता पाए पनि प्रेममा झेल्नुपरेको असफलताका कारण उनी पनि पूर्व मिस नेपालझैं विदेशतिरै अल्झिरहेकी छन् । ज्योति प्रधान पनि पुनम घिमिरेझैं अमेरिका गइन् । मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएर बसिन् । त्यहाँ पूर्व मिस नेपाल प्रीति सिटौलासमेत जोडिन पुगिन् ।

    ०५७ सालमा नेपाल सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् । माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । प्रीति सिटौला टेलिभिजनमा काम गरेर जम्न सकिनन् । पायल शाक्य अष्ट्रेलिया पुगिन् । सुगरिका केसी आरजेको रूपमा जमिन् ।

    सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै भूमिगत भइन् । ६६ सालकी मिस नेपाल जेनिशा मोक्तान दीपक मलहोत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा हराइरहेकी छन् । सदीक्षा श्रेष्ठ केही वर्ष विज्ञापनमा देखिइन् ।

    ६८ का मिस नेपाल मलिना जोशी केही सिनेमामा देखिइन् । अहिले रंगीन दुनियाँभन्दा पर छिन् । ६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा फ्लप भएपछि उनी पनि रंगीन दुनियाँबाट हराइन् ।

    ०७० की नेपाल सुन्दरी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ । अहिले सामाजिक काममा सक्रिय छन् । इभाना मानन्धरले सीई कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काममा पितालाई सघाइन् । सुबिन लिम्बू, अश्मि श्रेष्ठ सबै मिस नेपाल गुमनाम छन् ।

    ०७४ की मिस नेपाल निकिता चण्डकले रानीमहल, साङ्लो चलचित्रमा काम गरिन् । दुवै फ्लप । कम्युनिष्ट बाबुआमा विरोध खतिवडा र मनु सिग्देलपुत्री शृंखला त्यसपछिको नेपाल सुन्दरी ।

    यस वर्ष ०७७ सालको नेपाल सुन्दरीको ताज नम्रता श्रेष्ठले पहिरिँदा धेरै झुक्किए नायिका नम्रता हुन् कि भनेर । हेर्न बाँकी छ शृंखला, नम्रताहरू यो रंगीन दुनियाँको चमकधमकमा कतिन्जेल टिक्छन् वा पूर्व मिस नेपालझैं हराउँछन् । जनआस्थामा समाचार प्रकाशित् छ ।

  • subhayug
  • subhayug.com
  • मिस नेपाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब


  • समाचार
  • १

    बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन
    १ घण्टा अघि

  • २

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    १ घण्टा अघि

  • ३

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    २ घण्टा अघि

  • ४

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    २ घण्टा अघि

  • ५

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    ३ घण्टा अघि

  • ६

    अख्तियारमा उजुरीको ओइरो
    ५ घण्टा अघि

  • ७

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ५ घण्टा अघि

  • ८

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ६ घण्टा अघि

  • ९

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २३ घण्टा अघि

  • १०

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution