२०७९ जेष्ठ १४, शनिबार
पौष २४ , काठमाडौं । विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा पार्टीले ऐना बोकेर प्रदर्शन गरेको हो। विवेकशीलका कार्यकर्ताहरुले संसद विघटन खारेज गर्न ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारीले ‘रिफ्लेक्ट गरौं नागरिकलेरसमाजलेरदललेरसरकारले’ लेखिएको प्लेकार्ड बोकेका थिए।
यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। त्यसविरुद्ध विभिन्न राजनीतिक दलहरुले विरोध प्रदर्शन गर्दै आएका छन्।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह