२०७९ श्रावण २९, आईतबार
पुष २३ ,जनकपुर – सर्लाहीमा मालपोत कार्यालयका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।बिहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले, सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अस्तियारका अनुसार लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको हो। अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको समेत अख्तियारले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar