• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

७ मिनेट अघि
२

नयाँ चलचित्रको तयारीमा नीता

१६ घण्टा अघि
३

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१६ घण्टा अघि
४

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
५

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२२ घण्टा अघि
६

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
७

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
८

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
९

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
१०

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
११

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
१२

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका, जाँचका लागि हङकङको प्रयोगशालामा नमुना पठाइँदै

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २२, बुधबार (४ साल अघि)
  • २७८ पाठक संख्या
  • corona dead body

    पौष २२ , काठमाडौं । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट ९बी–११७० कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो ।

    यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ । ‘हङकङ पठाउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसक्यो । नमुना पठाउने अनुमति प्राप्त भइसकेकाले सोमबारसम्म ल्याबमा पुगिसक्छ,’ एनपीएचएलकी निर्देशक डा= रुना झाले भनिन् । एसजिन नेगेटिभ देखिएकाको मात्रै नमुना पठाउन लागिएको उनले बताइन् । बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ ।बी–११७ को पीसीआर परीक्षण गर्दा विभिन्न जिनहरूमध्ये एसजिन देखिँदैन । इम्पेरिअल कलेज लन्डनमा संक्रामक रोग प्रमुख उइन्डी बार्क्लेका अनुसार कोराना संक्रमण रहे नरहेको पत्ता लगाउन पीसीआर परीक्षण गरेर कम्तीमा तीनवटा जिन हेर्दा एसजिन नदेखिएपछि त्यसको कारण पत्ता लगाउने क्रममा बी–११७ भेरिएन्ट पत्ता लागेको हो । ‘यो नयाँ भेरिएन्ट पत्ता लगाउने सजिलो उपाय भनेको पीसीआर परीक्षणमा एसजिनको जाँच गर्दा त्यसले राम्रोसँग काम गर्दैन,’ बीबीसी रेडियोलाई उनले भनेका छन्, ‘एसजिनका साथै पीसीआर परीक्षणमा अन्य दुई जिन पनि भए नभएको हेरिने हुँदा संक्रमितहरू नेगेटिभ देखिने स्थिति हुँदैन ।’

    बी–११७ सार्क मुलुक भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको हो । यस क्रममा सात जनाको पीसीआर पोजिटिभ देखिएको थियो । तीमध्ये एसजिन नेगेटिभ देखिएकाको बी–११७ भए नभएको यकिन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई अनुरोध गरेको थियो । सरकारको अनुरोधअनुसार डब्लूएचओले तीन जनाको नमुना हङकङ लैजान लागेको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले पोजिटिभ देखिएकाहरूको जुन ल्याबमा पीसीआर परीक्षण गरिएको हो, त्यहाँबाट स्वाब संकलन गरी एनपीएचएलमा पठाएको थियो । त्यही स्वाब डब्लूएचओको मान्यता प्राप्त हङकङ विश्वविद्यालयको प्रयोगशालामा परीक्षण गर्न लागिएको हो । मुलुकमा पहिलो पटक कोरोना पोजिटिभ देखिँदा पनि यही विश्वविद्यालयको ल्याबमा परीक्षण गर्न पठाइएको थियो ।

    हङकङ पठाउन लागिएको नमुनाको केही भाग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० मा पनि परीक्षण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । ‘नास्टमा पनि परीक्षण गर्न सकिने रहेछ, तर यसका लागि छुट्टै रिएजेन्ट चाहिने भयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘रिएजेन्ट पनि व्यवस्थापन गरिरहेका छौं ।’ निजी क्षेत्रका प्रयोगशालाहरूले पनि हङकङमा जस्तै परीक्षण गर्न सकिने दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय मान्यताका लागि हङकङ पठाउन लागिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

    बी–११७ को असर के हुन्छ ?

    बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन् ।अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै हाल प्रयोगमा आएका भ्याक्सिनहरूले बी–११७ विरुद्ध पनि काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरू पनि भइरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका ३० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

  • Corona Virus
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

  • नयाँ चलचित्रको तयारीमा नीता

  • रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो


  • समाचार
  • १

    ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक
    ७ मिनेट अघि

  • २

    नयाँ चलचित्रको तयारीमा नीता
    १६ घण्टा अघि

  • ३

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १६ घण्टा अघि

  • ४

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ५

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २२ घण्टा अघि

  • ६

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ७

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ८

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ९

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • १०

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution