• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१५ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१५ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१५ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१६ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१६ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१६ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१७ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१७ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१७ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१७ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१८ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • बेरोजगार अन्त्य हाम्रो पहिलो आवश्यकता: डा. रोका

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २१, मंगलबार (२ साल अघि)
  • ९०६ पाठक संख्या
  • IMG_20210105_212048

    पौष २१, काठमाण्डौ – बेरोजगारी समस्यालाई स्वदेशमा नै स्वरोजगार श्रृजना गरी देशको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको कोषले ७५ जिल्लामा हालसम्म ९ अर्ब ५४ करोड ९६ लाख लगानीमार्फत ७३ हजारभन्दा बढीलाई स्वरोजगार बनाएको दाबी गरेको छ ।

    नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाको सम्मानमा सोमबार कोषको कार्यालयमा सम्पन्न एक कार्यक्रममा मनाङ्ग र मुस्ताङ्गबाहेकका ७५ जिल्लामा ७३ हजार ६ शय ३८ जना बेरोजगार युवालाई स्वरोजगार बनाएको बताईएको छ । कार्यक्रममा कोषको भावी कार्यक्रम र कार्यक्रम सञ्चालनमा नीतिगत रुपमा आइपरेका कठिनाईहरुका बारेमा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले मन्त्रीसमक्ष जानकारी गराए ।

    नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँसोच अनुसार पूराना कानुनहरूको परिमार्जन आवश्यक रहेको र त्यसकालागि कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँसोच अनुसार पूराना कानुनहरूको परिमार्जन आवश्यक रहेको र त्यसका लागि कोषलाई आवश्यक सहयोग गर्नेछु,’ उनले भने । ‘कोषको कर्जा युवासम्म पु¥याउन सहकारी संस्थालाई कमिसन वापत ४५ करोड खर्च गर्नुप¥यो, कोष आफैंले युवालाई लगानी गर्ने हो भने, त्यो ४५ करोडले कोषको ७७ जिल्लामा नै संरचना खडा हुन्छ,’ डा. रोकाले भने ।

    त्यस्तै उपाध्यक्ष रोकाले परम्परागत रुपमा अघि बढेको कोषलाई अब फरकढङ्गबाट अघि बढाईनेसमेत बताए । उनले कोशी इकोनोमिक कोरिडोर परियोजनाअन्तर्गत १७ जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ्ग, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्थुम, पाँचथर, ताप्लेजुङ्ग सुनसरीमा माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, ¥याफ्टीङ व्यवसाय सञ्चालन गर्ने बताए । कार्यक्रममा सो जिल्लाका स्थानीय तहसँग साझेदारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भईसकेको बताएका छन् । यसअघि कोषले उपलब्ध गराएको थोककर्जा सहकारीले युवाहरुलाई बाँड्ने र त्यसको विवरण कोषमा पठाउँदै आएकोमा प्रारम्भिकतर्फ झापा, मोरङ्ग, रामेछाप, नुवाकोट र बाँके गरी ५ जिल्लामा ३५ सहकारी संस्थामार्फत ४ शय ६८ जना बेरोजगार युवालाई ७ करोड ६५ लाख रुपैयाँ कोषका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि, प्रदेशस्तरीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा युवालाई रकम हस्तान्तरण गरिएको डा. रोकाले बताए ।

    यो परम्परागत रुपमा चल्दै आएको अभ्यासभन्दा फरक रहेको उनको जिकिर छ ।

    ‘यसअघि कोषले उपलब्ध गराएको थोककर्जा सहकारीले युवाहरुलाई बाँड्ने र त्यसको विवरण कोषमा पठाउँदै आएकोमा त्यसलाई प्रतिस्थापन गरी कोषका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि, प्रदेशस्तरीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा युवालाई रकम हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘अब कोषमा परम्परागत ढङ्गबाट चल्दै आएको अभ्यासमा फरक ल्याउन शुरु गरिसकिएको छ ।’

    कार्यक्रममा वित्तीय र मानवीय स्रोतका आधारमा देशभरि १२ हजार बेराजगार युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसको लागि कोषले लगानीको मोडालिटीलाई समेत थप परिमार्जन गर्दै नगरपालिका, गाउँपालिका, प्रादेशिक सरकार, सङ्घीय सरकारका रोजगारी, स्वरोजगारी सृजना गर्ने विभिन्न कोष र संस्थाहरु विच सहकार्य र साझेदारीको नीतिलाई अगाडी बढाएको छ । कार्यक्रममा खेलकुदसचिव रामप्रसाद थपलिया, सह–सचिव मधुसुदन बुर्लाकोटीलगायतको उपस्थिति थियो ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १५ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १५ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १५ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १६ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १६ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १६ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १७ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १७ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १७ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution