• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

१ मिनेट अघि
२

नयाँ चलचित्रको तयारीमा नीता

१६ घण्टा अघि
३

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१६ घण्टा अघि
४

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
५

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२२ घण्टा अघि
६

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
७

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
८

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
९

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
१०

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
११

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
१२

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • मास्कले छालामा असर र रोकथाम

    एजेन्सीप्रकाशित मिति: २०७७ पौष २१, मंगलबार (४ साल अघि)
  • ९२७ पाठक संख्या
  • download

    पौष २१ , कोरोना भाइरसले जनजीवनमा त्रास मात्रै फैलिएको छैन, यसबाट बच्न र बचाउन मास्कको प्रयोग अनिवार्य बनेको छ । मास्कको नियमित प्रयोगबाट अनुहारको छालामा विभिन्न समस्या देखिन थालेको छ । मास्क लगाएको भागमा डन्डिफोर र साना फोकाहरू देखापर्ने गरेका छन् । यसलाई विभिन्न देशका छालारोग विशेषज्ञहरूले ‘मास्क एक्ने’ वा ‘मास्कने’ नाम दिएका छन् ।

    के हो त मास्कने ?मास्कले ओगटेको भित्रको छाला अर्थात् मुखको वरिपरि, गाला र चिउ“डोको भागमा तातो श्वास, पसिना, हावाको कमीका कारण संक्रमण हुने, एलर्जी हुने र छालाका छिद्रहरू बन्द भई साना फोकाहरू एवं डन्डिफोर आउनुलाई कोमोडोमिनल वा हर्मोनल वा फङ्गल एक्ने भनिन्छ । अहिले यसलाई मास्कने भनिन्छ ।

    यसका साथै मास्कको नियमित प्रयोगले छाला अति सुख्खा हुने, चिलाउने, रातो हुने पोल्ने जस्ता समस्या देखिन थालेका छन् ।मास्कका कारण छालामा आएका समस्याबाट बच्ने उपाय ःछालाको विशेष हेरचाहअहिले लगभग दिनभरि मास्कको प्रयोग गर्नुपर्ने भएकाले नियमित रूपमा गरिने छालाको हेरचाहको तालिकामा जसरी पहिले मुख धुने तथा टोनर, मोस्चराइजर र सनब्लक लगाउने जस्ता प्रक्रियाहरू छन् । यसमा थोरै परिवर्तन गरी अनुहारमा लगाउने सौन्दर्य प्रसाधन सकेसम्म कम गर्नुपर्छ । एकमाथि अर्को प्रसाधन र त्यसमाथि पनि मास्क लगाउ“दा छालाको छिद्र बन्द हुने र त्यसले नै मास्कने हुन सक्छ । त्यसैले मास्क लगाउने भागमा पहिले राम्रोस“ग धोएर, हल्का प्रकारको मोस्चराइजर मात्र लगाउने र अनुहारको माथिल्लो भागमा सनब्लक लगाउनुपर्छ ।

    राति अनुहारमा दुई पटक क्लिन्जिङ गर्नुपर्छ । यसो गर्दा दिनभर मास्क लगाएर हुन सक्ने कीटाणुको संक्रमण कम गर्छ । त्यसपछि टोनर, मोस्चराइजर राम्रोस“ग लगाउनुपर्छ ।मेकअपको कम प्रयोगमास्क लगाउने बेला आवश्यक नभए मेकअप प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । मेकअप गर्नुपरेमा विशेष प्रसाधन र तरिका अपनाउनुपर्छ । मेकअप गर्दा मास्क लगाइन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सकेसम्म वेश कम गर्ने, फाउन्डेसन, कन्सिसलर, सेटिङ पाउडर, कम्प्याक्ट पाउडर, सेटिङ स्प्रेको प्रयोग नगरी हल्का मोस्चराइजरमाथि म्याट फिनिस पाउडर ड्याबिङ मोसनमा लगाउनु उपयुक्त हुन्छ । यतिमात्र लगाई वेश कम गर्न सकिन्छ । यसको सट्टामा आ“खाको मेकअप अलि आकर्षक गर्न सकिन्छ । फुल भोलम मस्कारा लगाउनुका साथै केसलाई विभिन्न आकर्षक तरिकाले बनाउन सकिन्छ । आ“खीभौंको आकर्षक मेकअप गर्न सकिन्छ । र, मेकअपको प्रसाधन ओइल फ्रि र म्याट हुनु जरुरी छ । लिपिस्टिक म्याटको प्रयोग गर्नु उपयुक्त हुन्छ । मास्कको प्रयोग गर्दा धेरै मेकअपले छालाको छिद्रहरू बन्द हुनुका साथै कीटाणुको संक्रमण सम्भावना धेरै हुने ह“ुदा वेश कम गर्नुपर्छ । मास्क लगाउने तरिकासही तरिकाले मास्क लगाउन जरुरी छ । यसका लागि धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क पनि प्रयोग गर्न सकिन्छ । यस्तो मास्कलाई पुनः प्रयोग गर्दा राम्ररी धोएर घाममा सुकाएर लगाउनुपर्छ । एक पटक मात्र प्रयोग गर्न हुने मास्क पटक–पटक प्रयोग गरेमा स्वास्थ्यका साथै छालामा पनि असर पार्न सक्छ । मास्क लगाउ“दा मेकअप नबिग्रिनका लागि आफूले लगाउने मास्कको भित्री भाग सुख्खा टिस्यु पेपर राखेर लगाउ“दा मेकअप नबिग्रिनुका साथै कीटाणुको संक्रमण पनि कम हुन्छ ।

    आफूले एक पटक मास्क फुकालेपछि सोही मास्क फेरि प्रयोग गर्दा पहिले जस्तै सुख्खा टिस्यु पेपर राखेर प्रयोग गर्नुपर्छ । मास्कनेको उपचार विधिअहिले मास्कको प्रयोग गर्नेमध्ये ४५ प्रतिशत मानिसमा मास्कको कारण पिम्पल आउने, फोकाहरू आउने गरेको पाइन्छ । यस्तो समस्याबाट बच्नका लागि–– संक्रमण अर्थात् डन्डिफोर वा फोका आएको ठाउ“मा हातले छोइरहनुहु“दैन । छुनै परे साबुनपानीले हात सफा गरेर मात्र छुने ।– मेकअपको प्रयोग नगर्ने ।– साना फोकाहरू छ भने त्यसमा राति सुत्नुभन्दा अघि ग्लिसिरिन लगाउने । यसले साना फोकाहरूलाई राम्रोस“ग पकाउन र खिल निकाल्न सजिलो बनाउ“छ ।– डबल क्लिन्जिङ गर्ने । अनुहारमा एकै समयमा दुई पटक क्लिन्जिङ गर्नुपर्छ, जसले छालाको भित्रबाटै फोहोर र ब्याक्टेरिया सफा गर्छ ।– नियमित रूपमा टोनरको प्रयोग गर्ने ।– नियोसिनोमाइड भएको मोस्चराइजरको प्रयोग गर्ने ।– सनब्लकको प्रयोग गर्ने । यसको प्रयोग दिनमा नियमित गर्नुपर्छ, अनुहारको छालाका प्रकार अनुसार तैलीय छाला भए जेल वेश, सुख्खा भए क्रिम वेशको सनब्लक प्रयोेग गर्नुपर्छ । सनब्लक सकेसम्म हरेक दुई घण्टामा पुनः प्रयोग गर्नुपर्छ ।– फेस मास्क ः मास्कनेलाई घरमा पाउने फेस मास्क लगाएर पनि नियन्त्रण गर्न सकिन्छ । जसमा निमको फेस मास्क धेरै प्रभावकारी छ । अर्को मुल्तानी माटो पनि उपयोगी हुन्छ । घिउकुमारीको जेल, बेसनको पिठोमा बेसार र का“चो दूध मिसाएर प्रयोग गर्दा मास्कनेको समस्याबाट छुटकारा पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

  • नयाँ चलचित्रको तयारीमा नीता

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

  • धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला


  • समाचार
  • १

    ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक
    १ मिनेट अघि

  • २

    नयाँ चलचित्रको तयारीमा नीता
    १६ घण्टा अघि

  • ३

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १६ घण्टा अघि

  • ४

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ५

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २२ घण्टा अघि

  • ६

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ७

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ८

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ९

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • १०

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution