• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ८, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

१० घण्टा अघि
२

देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

१ दिन अघि
३

बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

१ दिन अघि
४

रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

१ दिन अघि
५

काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

१ दिन अघि
६

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

३ दिन अघि
७

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

६ दिन अघि
८

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

६ दिन अघि
९

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

६ दिन अघि
१०

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

६ दिन अघि
११

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

१ हफ्ता अघि
१२

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

१ हफ्ता अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • हप्तामा दुई देखि तीन पटक सम्म यौनसम्पर्क गर्नुहोस् : हृदयघात हुने सम्भावना कम हुन्छ

    Health News Reporterप्रकाशित मिति: २०७७ पौष १८, शनिबार (१ साल अघि)
  • ४९५ पाठक संख्या
  • sex pose

    १८ पुष,काठमाडौं – यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो ।

    स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ । वैज्ञानिकहरुले हप्ताको दुई देखी तीन पटक सम्म यौनसम्पर्क गर्ने व्यक्तिको आयु १० वर्ष बढने बताउछन । यौनसम्पर्कका बेला व्यक्तिको शारीरिक संगै मनोवैज्ञानिक रुपमा स्फुर्तिमा बृद्धि हुने र त्यसको सकारात्मक प्रभाव सोझै मुटूमा पर्ने बैज्ञानिकहरुको धारणा छ ।

    यौनसम्पर्कका वेला आउने उत्तेजनाले शरीरका सबै अंगलाई क्रियाशील गराउछ भने त्यतिवेला पाइने विशेष खालको आनन्दले व्यक्तिको स्फूर्ति बढने बैज्ञानिकहरुको तर्क छ । उनीहरुले यौनसम्पर्कलाई एक प्रकारको शारीरिक श्रम समेत भनेका छन् । शारिरीक श्रम गर्ने व्यक्तिको स्वत मुटु बलियो हुने भनाई छ । मुटु बलियो हुनेको हृदयघात हुने सम्भावना समेत कम हुन्छ । कतिपयले एक पटक हृदयघात भएको व्यक्तिले यौनसम्पर्क गर्न हुदैन भन्ने मान्यता राखेको पाइन्छ । मुटुलाई असर पर्छ भनेर यौनसम्पर्क बन्द गरेको समेत सुनिन्छ ।

    तर चिकित्सकहरुले यौनसम्पर्कको बेला मुटुमा पर्ने दवाव भनेको भर्याङ चडी दुई तल्ला माथि उक्लदा जति दवाव हुन्छ त्यति नै हुने बताउछन् । बरिष्ट मुटूरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन, ‘ भ¥याङबाट दुई तला माथि उक्लन सक्ने व्यक्तिले सहजै यौनसम्पर्क गर्न सक्छ । अर्थात मुटुले सजिलै यौनसम्पर्कको भार थेग्न सक्छ ।’ उनले हृदयघात भएको व्यक्तिले चार हप्ता पछि यौनसम्पर्क गर्न सक्ने बताए ।

    उनी भन्छन, ‘छातीमा पीडा उत्पन्न नभई २ तलामाथि भ¥याङबाट चडन सकिन्छ भने यौनक्रिडाको भार मुटुले सजिलै धान्न सक्छ । तर यदि छातिमा पीडा उत्पन्न हुन्छ भने यौनसम्पर्कका बेलामा कम बल प्रयोग गर्नुपर्छ ।’ उनले यौनसम्पर्कका बेला छाती वा मुटूमा पिडा बढन गएमा जिव्रो मुनि राख्ने औषधि (isordile 5mg /sorbitrate 5 mg ) प्रयोग गर्न सुझाव दिन्छन् ।

    कतिपय पुरुष मुटुरोगीहरुले आफ्नो यौन दुर्वलताको अनुभव वा अनुमान गर्ने गरेका हुन्छन । तर चिकित्सकहरुले त्यसमा पनि सत्यता नरहेको बताउछन् । डा. रेग्मी भन्छन, ‘ती सबै मनोवैज्ञानिक अनुमान र अनुभव मात्रै हो ।’ उनले डिप्रेसन र कहिलेकाही औषधिहरुको अनावश्यक प्रयोगले यौनदुर्वलता घटाउन सक्ने बताए । ‘यसको उपचार सम्भव छ । आफनो चिकित्सकसंग यसको शंकोच नमानी यसबारे परार्मस लिनुपर्छ’ उनले भने ।

  • Health Tips
  • SEX
  • Sex Health
  • subhayug
  • यौनसम्पर्क
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

  • ठेक्कामा सेटिङ गर्ने विशाल पण्डितमाथि अनुसन्धान सुरु

  • राजमार्ग सामुदायिक अस्पतालका चिकित्सक डा. यादवको विदाई : फोटो फिचर

  • अस्पतालको टिकट लिन घण्टौं लाम


  • समाचार
  • १

    धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित
    १० घण्टा अघि

  • २

    देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित
    १ दिन अघि

  • ३

    बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी
    १ दिन अघि

  • ४

    रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान
    १ दिन अघि

  • ५

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम
    १ दिन अघि

  • ६

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी
    ३ दिन अघि

  • ७

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    ६ दिन अघि

  • ८

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    ६ दिन अघि

  • ९

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    ६ दिन अघि

  • १०

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution