१३ पुष,काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि चिनियाँ टोली केहिबेरअघी प्रचण्ड निवास खुमलटार पुगेको हो । भेटवार्तामा पछिल्लो उत्पन्न राजनीतिक उतारचढाब, संसद विघटन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar