८ पुष,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बुधबार (आज) बस्दैछ ।
दिउँसो १ बजे संसद भवनमा बस्ने बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयान गर्ने तयारी रहेको बुझिएको छ ।
मंगलबार बसेको प्रचण्ड नेपाल पक्षको बैठक अध्यक्षमा ओलीलाई कारबाही गरेर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
दाहाल–नेपाल समूहले मंगलबार अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्दै बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले मूलधार भएको जिकिर गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar