• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

२ घण्टा अघि
२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

७ घण्टा अघि
३

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

७ घण्टा अघि
४

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

८ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

९ घण्टा अघि
६

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

९ घण्टा अघि
७

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

१० घण्टा अघि
८

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

१३ घण्टा अघि
९

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
१०

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
११

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
१२

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • प्रदेश सरकार पनि धरापमा !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • ५०१ पाठक संख्या
  • 1608607343568

    ७ पुष, काठमाडौं । सत्तारुढ दल नेकपा मंगलबार औपचारिक रुपमा विभाजन भएमा त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा देखिने भएको छ । सातमध्ये ६ वटा प्रदेशमा अहिले नेकपाको सरकार छ । जसमध्ये पूर्व एमालेको ४ र पूर्वमाओवादी केन्द्रको २ रहेका छन् । प्रदेश–१, बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा ओली निकट नेताको नेतृत्वमा सरकार गठन भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पूर्व माओवादी नेताका नेतृत्वमा सरकार गठन भएका छन् । नेकपा विभाजन आउने वित्तिकै यी सरकारविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता हुन सक्छन् । अहिले नेताहरु कुन पक्षमा भनेर खुल्न थालेकाले त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा पर्नेछ ।

    स्रोतहरुका अनुसार प्रदेश–१, बागमति र कर्णाली प्रदेशका सरकार हेरफेर हुन सक्ने सम्भावना बलियो छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धन बन्ने सम्भावना पनि बलियो देखिएको छ । प्रदेश–१ मा शेरधन राई, बागमतिमा डोरमणी पौडेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री रहेका छन् । चारै जना ओली निकट नेताहरु हुन् ।

    गण्डकी प्रदेशका महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । सबै मुख्यमन्त्रीले आफुसँग बहुमत रहेको दावी भने गर्दै आएका छन् । तर, पार्टी स्पष्ट रुपमा विभाजन भएपछि भने प्रदेश सरकारमा पनि अस्थिरता देखिने निश्चित छ । त्यसपछि अन्य दलसँग मिलेर सरकार गठन गर्ने वा बहुमत पु¥याउने देखिन्छ । त्यसका लागि अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्य भूमिका देखिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार


  • समाचार
  • १

    असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
    २ घण्टा अघि

  • २

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ७ घण्टा अघि

  • ३

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ७ घण्टा अघि

  • ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ८ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ९ घण्टा अघि

  • ६

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ९ घण्टा अघि

  • ७

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    १० घण्टा अघि

  • ८

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    १३ घण्टा अघि

  • ९

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • १०

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution