२०८१ आश्विन २०, आईतबार
५ पुष,काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको छ ।
आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने समेत निर्णय गरेको छ । त्यस्तै आगामी ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताएका छन् भने भोलि दिउँसो बालुवाटारमा पुनः स्थायी कमिटीको बैठक बस्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar